Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु

अछाम टुडे by अछाम टुडे
मार्च 10, 2023
in अछाम बिशेष
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहारको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार घरमा दुई वटा शिशु जन्माएकि लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि अछामको बयलपाटा अस्पतालमा लिदै गर्दा बाटोमा मृत्यु भएको हो।

घरमै एक छोरी जन्माएकी लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले बिहिवार दिउँसो बह्रमतोला स्वास्थ्य चौकी पुर्‍याएका थिए। उनले अस्पतालमा अर्की छोरीलाई जन्म दिइन्। उनलाई रक्तस्राव भएपछि स्वास्थ्य केन्द्रले बयलपाटा रिफर गरेको थिए। अत्याधिक रक्तस्रावका कारणले लक्ष्मीको बाटोमै मृत्यु भएको हो। एउटा छोरीको मृत्यु भइसकेको छ भने एउटा जिवितै रहेको अस्पतालले जनाएको छ।

उनलाई समयमै स्वास्थ्य चौकी पुर्‍याइएन्। आमा जोखिममा रहेको जानकारी स्वास्थ्यकर्मीलाई थिएन्। लक्ष्मीको पेटमा दुई बच्चा रहेको जानकारी नभएको स्वास्थ्यकर्मीले बताएका छन्। तीन महिना पहिला पनि बुढीगंगा नगरपालिका वडा नम्बर ६ की नितु जैशीको पनि रत्तस्रापका कारण मुत्यु भएको थियो।

Previous Post

कञ्चनपुरमा गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

Next Post

विद्यालय बिदा हुँदा गिट्टी कुट्छन् बझाङका बालबालिका

Next Post

विद्यालय बिदा हुँदा गिट्टी कुट्छन् बझाङका बालबालिका

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In