Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बिद्यार्थी अभियान अछामद्वारा अछामका ३ बिद्यालयमा SEE मोडेलसेट नि:शुल्क वितरण !!

अछाम टुडे by अछाम टुडे
मार्च 5, 2023
in स्थानीय
25
0
20
SHARES
32
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बिद्यार्थी अभियान अछामद्वारा अछामका ३ बिद्यालयमा SEE मोडेलसेट निशुल्क वितरण गरियका छन ! जिल्लाको पन्चदेवल बिनायक नगरपालिका र मंगलसैन नगरपालिकामा निशुल्क बितरण गरिएका हुन!बिद्यार्थी अभियान अछाम र द टाईम्स कलेज काठमाडौंको आर्थिक सहयोगमा जिल्लाको पन्चदेवल बिनायक नगरपालिकामा मनोज रावल को नेतृत्व मा वडा नं छ तोलीमा रहेको श्री धनवन्तरी माध्यमिक विद्यालयमा ९१ वटा SEE मोडेल सेट कक्षा १० का विद्यार्थीहरुलाइ निशुल्क बितरण गरीएको छ! यस्तै सोही नगरपालिका को वडा नं ३ बिनायकमा रहेको श्री बिद्यामन्दिर नमुना माध्यमिक विद्यालय विनायकमा पनि ७० वटा SEE मोडेल सेट कक्षा १० का विद्यार्थीहरुलाइ निशुल्क बितरण गरीएको छ! यस्तै जिल्लाको मंगलसैन नगरपालिकामा नवराज बिश्वकर्मा को नेतृत्वमा श्री शोडषा देबि माध्यमिक विद्यालयमा पनि १४३ वटा SEE मोडेल सेट कक्षा १० का विद्यार्थीहरुलाइ निशुल्क बितरण गरीएका छन!!!

      पन्चदेवल बिनायक नगरपालिकाको धनवनतरीमा ९१ र विद्यामन्दिरमा ७० र मंगलसैन नगरपालिकामा रहेको शोडषा देबि माध्यमिक विद्यालयमा १४३ सेट गरी जम्मा ३०४ S EE मोडेल सेट निशुल्क वितरण गरियको मनोज रावल ले जानकारी दिनुभयो!

Previous Post

स्वास्थ्य बिमा बोर्ड पैसा भुक्तानी गर्दैन, औषधि-उपचारमा समस्या

Next Post

सुदूरपश्चिममा दुई तिहाई बहुमत प्राप्त गरे मुख्यमन्त्री शाहले

Next Post

सुदूरपश्चिममा दुई तिहाई बहुमत प्राप्त गरे मुख्यमन्त्री शाहले

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In