Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सुदूरपश्चिम सरकारः विश्वासको मत हासिल गर्न केन्द्रको निर्देशन पर्खिंदै

अछाम टुडे by अछाम टुडे
मार्च 4, 2023
in राजनीति
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

धनगढीः सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ मा विश्वासको मत लिने तयारी गरे पनि त्यसबारे अन्तिम टुंगो भने लागेको छैन्। विश्वासको मत लिन सरकारको नेतृत्व गरिरहेको कांग्रेससहित सबै दलका नेताहरू केन्द्रको निर्देशनको पर्खाइमा छन्।


राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर शुक्रबार गठबन्धनमा रहेका दलका सांसदहरूको शुक्रबार गोदावरीमा भएको छलफलमा विश्वासको मत कहिले लिने सवालमा गहन रुपमा छलफल तथा निर्णय नभएको प्रदेश सभा सदस्यले बताएका छन्। मुख्यमन्त्रीले लिने विश्वासको मतका विषयमा ठोस रुपमा छलफल भएको छैन्।


गठबन्धनभित्रका सांसदहरूलाई सहजीकरण गर्न आएका कांग्रेस सहमहामन्त्रीसमेत रहेका संघीय सांसद बद्रीप्रसाद पाण्डेले भने, ‘केन्द्रमा शीर्ष नेताहरूबीच छलफल भएर त्यस विषयमा निर्देशन आउला।’ मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने अन्तिम समय सीमा फागुन २६ गते हो।


मुख्यमन्त्री शाहले भने आइतबार विश्वासको मत लिने भन्दै शुक्रबार दिउँसो प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्। तर आइतबार नै विश्वासको मत लिने÷नलिने भन्ने टुंगो लागिनसकेको सांसदहरूले बताए। २१ गते विश्वासको मत नलिए समय व्यवस्थापन गर्न समस्या हुने बताइएको छ। गठबन्धनका सांसदहरू सबैले राष्ट्रपति निर्वाचनका लागि २२ गते काठमाडौं जानैपर्ने भएकाले समय व्यवस्थापन गर्न कठिन हुने देखिएको हो।


सरकारले विश्वासको मत पाउनेमा भने समस्या नभएको भन्दै मुख्यमन्त्री शाहले आइतबार नभए सोमबार बिहानसम्म भए पनि विश्वासको मत लिनेबारे छलफल भइरहेको बताए। ७ सांसद रहेको नागरिक उन्मुक्तिले तीन मन्त्री, दुई राज्यमन्त्री र दुई वटा संसदीय समितिमा सभापति आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको छ।

Previous Post

‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन’ 

Next Post

धनगढीमा खप्तड गोल्डकप चैत ९ गतेदेखि हुने

Next Post

धनगढीमा खप्तड गोल्डकप चैत ९ गतेदेखि हुने

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In