Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

युवा वर्ष आ बि को २१ औ अभिभावक भेला सम्पन्न ।।

अछाम टुडे by अछाम टुडे
मार्च 3, 2023
in स्थानीय
21
0
16
SHARES
26
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714


अछाम ) पञ्चदेवल बिनायक नगरपालिका वडा नं ३ मा रहेको श्री युवा वर्ष आधारभुत बिद्यालयको २१ औ अभिभावक भेला सम्पन्न भयको छ। श्री युवा वर्ष आधारभुत बिद्यालयका अधक्ष्य खडक बहादुर बिक को अधक्ष्यतामा भयको कार्यक्रममा प्रमुख अतिथि पञ्चदेवल बिनायक नगरपालिका वडा नं ३ वडा अधक्ष्य बजीर शाही रहनु भयको थियो ।
यस्तै बिशिष्ट अथितीहरुमा सुरेन्द्र शाही,नर बहादुर शाही रतन बहादुर शाही रहनुभयको थियो१ यस्तै अन्य अथितीहरुमा नेपाली कांग्रेस पार्टी प्रतिनिधि प्रशुराम अधिकारी, नेकपा एमाले पाटी प्रतिनिधि बखत कडायत, नेकपा माओवादीका पाटी प्रतिनिधि हरि प्रसाद तिमिल्सैना, एकिकृत समाजवादी पार्टी प्रतिनिधि बल बहादुर कडायत रेडियो पञ्चदेवल एफ एम को तर्फ बाट सिर्जना घोडासैनी लगायतका अथितीहरु रहनुभयको थियो ।
२१ औ अभिभावक भेलामा सम्पूर्ण पाटीका प्रतिनिधि, समाजसेवी, शिक्षक, अभिभावक र बिद्यार्थीहरुको उपस्थित रहेको थियो१ कार्यक्रम सन्चालन जगत नेपाली ले गर्नुभयको थियो ।

Previous Post

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको चिया सर्वोत्कृष्ट

Next Post

धनगढीमा सिटीनेटको राष्ट्रिय बैठक, देशभरका पालिकाप्रमुख सहभागि

Next Post

धनगढीमा सिटीनेटको राष्ट्रिय बैठक, देशभरका पालिकाप्रमुख सहभागि

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In