काठमाडौं: प्रदेश १ को नाम कोशी कायम भएपछि प्रदेशमा आज बिहीबार सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश सभाबाट कोशी नाम पारित भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बिहीबार सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
प्रतिक्रिया