Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

धनगढीका व्यापारीले घेरे राष्ट्र बैंक

अछाम टुडे by अछाम टुडे
मार्च 1, 2023
in समाज
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः धनगढीका व्यापारीले राष्ट्र बैंक घेरेका छन्। व्यापारीहरुको दैनिक आन्दोलनका कार्यक्रम अन्तरगत बुधवार उनीहरुले राष्ट्र बैंक धनगढी घेराउ गरेका हुन्। बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ब्याजदर वृद्धि गरेको भन्दै कैलालीका व्यापारीहरु मंगलवार बैंकहरुमा धर्ना दिएका हुन्।


पाँच दिनसम्म हुने आन्दोलनमा प्रदेशमा सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघको ऐक्यबद्धता छ। सुदूरपश्चिमका व्यवसायीले १८ गते बिहीवार कुनै पनि बैंकमा रकम जम्म नगर्ने र माग सम्बोधन नभए चैत १ गतेबाट थप आन्दोलन चर्काउने चेतावनी व्यापारीहरुको छ।


सरकारले व्यवसायीलाई सडक आन्दोलन गर्न बाध्य बनाएको उनीहरुले बताउने गरेका छन्। कैलाली उद्योग वाणिज्य संघले फागुन ५ गतेदेखि बैंकको व्याजदर विरुद्ध आन्दोलन थालेको हो। बैंकहरूले दोब्बर व्याज बढाएर बैंङ्किङ आतङ्क मचाएको व्यवासायीको आरोप छ। बैंकहरूले कायम गरेको चर्को ब्याज व्यवसायीको मात्रै समस्या नभएर यसले सम्पूर्ण उपभोक्तालाई महङ्गीको मारमा पारेको उनीहरुको गुनासो छ। बैंकहरूले कालोवजारी गरिरहेको सुदूरपश्चिमका उद्योगी व्यवसायीको आरोप छ। राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा मार्ग दर्शन खारेज हुनुपर्ने व्यवसायीले माग गर्दै आएका छन्।


राष्ट्र बैंकको मौद्रिक नीति परिमार्जन गर्नुपर्ने माग देशभर उठेको छ। व्यवसायीले अघि सारेका मागप्रति कुनै सुनुवाई नभए चैत १ गतेबाट कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी कैलाली उद्योग वाणिज्य संघले दिएको छ।


सुदूरपश्चिमका व्यवसायीहरूले सोमवारबाट शुक्रवारसम्म दैनिक ११ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय बन्द गर्ने छन्।

Previous Post

कैलारीमा महिला र पुरुष मृत फेला

Next Post

३१ बुँदे माग सहित विप्लव नेतृत्वको नेकपाद्वारा पञ्चदेवल बिनायक नगरपालिका ज्ञापन पत्र पेश ।।

Next Post

३१ बुँदे माग सहित विप्लव नेतृत्वको नेकपाद्वारा पञ्चदेवल बिनायक नगरपालिका ज्ञापन पत्र पेश ।।

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In