कञ्चनपुरः कञ्चनपुर जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन्।
I
जिल्लाको भिमदत्त नगरपालिका –१८का बिरेन्द्र बहादुर चन्द पक्राउ परेका हुन्। उनलाई उच्च अदालत दिपायलले लागुऔषध चरेशको मुद्धामा २०७९माघा १६ गते १बर्ष ३ महिना कैद १२हजार रुपैँया जरिवाना तोकेको थियो।
उनी सोहि दिनबाटै फरार थिए। चन्दलाई कञ्चनपुर जिल्लाको जिल्ला प्रहरी कार्यलयबाट खटेको प्रहरी टोलिले भिमदत्त नगरपालिका–४बाट पक्राउ गरेको हो।
उनलाई कञ्चनपुरजिल्ला अदालतले सजाय भुक्तानको लागी कारागार चलान गरिएको छ।
प्रतिक्रिया