Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सञ्चारमन्त्री शर्मा र काठमाडौंका मेयर बालेन शाहबीच भेटवार्ता 

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 26, 2023
in राजनीति
10
0
7
SHARES
11
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र(बालेन) शाहबीच आज भेटवार्ता भएको छ ।

उक्त भेटमा मेयर बालेनले सञ्चार क्षेत्रको नियमन गर्न र काठमाडौंको अव्यवस्थित तारहरूलाई व्यवस्थापन गर्ने विषयमा छलफल भएको मेयरको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘पहिलो, काठमाडौं महानगरभित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि माननीय मन्त्री र मेयरबीच छलफल भएको छ । अव्यवस्थित तारले सहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको,’ मेयरको सचिवालयले उल्लेख गरेको छ ।

यस्तै जवाफमा मन्त्री शर्माले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने कुरा गर्नुभएको छ । त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरी मन्त्रालयको संयोजनमा सरोकारवालाहरूसँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवस्थित गरेर सहरको सुन्दरता बढाउने भन्ने विषयमा पनि छलफल भएको बालेनको सचिवालयले जनाएको छ ।

यस्तै, जनताले पाउने सही सूचनाको हक सुनिश्चितता हुनुपर्ने र व्यापक रुपमा बढिरहेको भ्रामक समाचारलाई कसरी नियमन गर्ने भन्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल, यूट्यूबलाई व्यवस्थित गर्नेबारे पनि छलफल भएको बताइएको छ ।

त्यस्तै, राज्यको मातहतमा नआएको कर पनि संकलन गर्न सकिने कुरा पनि छलफल भएको उल्लेख छ । साथै, गुगल, फेसबुक, ट्विटर, यूट्यूब लगायतका सञ्जालहरूको नेपालमा कार्यालय खोल्न पहल गर्ने विषयमा र राज्यसँग भएको डाटालाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने पनि कुरा पनि छलफल भएको बालेनको सचिवालयले जनाएको छ ।

Previous Post

पल शाहले पाए उच्च अदालतबाट सफाइ, भोलि रिहा हुने

Next Post

जहाजहरु नेपाली आकाशमा फन्को मार्दै, अवतरण गर्न सकिएन

Next Post

जहाजहरु नेपाली आकाशमा फन्को मार्दै, अवतरण गर्न सकिएन

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In