पञ्चदेवल क्याम्पस विनायकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत टंक बहादुर धामी
पञ्चदेवल बिनायक नगरपालिका वडा नँ ३ मा रहेको पञ्चदेवल क्याम्पसको ७औं शभा बाट पञ्चदेवल क्याम्पस विनायकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत टंक बहादुर धामी निर्बाचित भएका छन ।
संस्थापन समेत रहेका टंक बहादुर धामी क्याम्पसको शैक्षिक क्षेत्रमा आफू हरेक निकाय सङ्ग सहकार्य गरेर अगाडी बड्ने बताउनु भएको छ।
प्रतिक्रिया