Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बिनायकमा होली सञ्चालन हुदै- अछाम टुडे

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 22, 2023
in विशेष
145
0
113
SHARES
182
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

राजेन्द्र बिस्वकर्मा-पञ्चदेवल बिनायक नगरपालिकाको बिनायकमा होली सञ्चालन हुने भयको छ।प्रत्येक बर्ष पञ्चदेवल बिनायक नगरपालिकाले होली मेला सन्चालन गर्दै आयको छ।


पञ्चदेवल बिनायक नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृपा बहादुर धामी अधक्ष्यतामा आज बुधबार बसेको बैटठकले यस बर्ष पनि फाल्गुन १२ गते बाट होली मेला सञ्चालन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले होली ब्याबस्थापन र होलि सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ । साथै होली मेला ब्याबस्थापन गर्न का लागी समिति पनि गठन गरीयको छ ।

जसको अध्यक्षमा प्रदीप कडायत, उपाध्यक्ष ललित बहादुर शाही‌, सचिव भिम बहादुर नेपाली, कोषाध्यक्ष सारदा देबकोटा सदस्य जनक न्यौपाने लगायत सदस्य रहेका छन !

Previous Post

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, मुखबाट खाना खुवाउन थालियो

Next Post

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

Next Post
Wedding Diary Nepal - Shahnawaz - all rights Reserved

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In