Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बालबालिकाको अबस्था विश्लेषण सम्बन्धि बाल अधिकार समिति संग एक दिने अन्तरकृया कार्यक्रम कमलबजारमा सम्म्पन्न

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 17, 2021
in स्थानीय
10
0
8
SHARES
13
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बालबालिकाको अबस्था विश्लेषण सम्बन्धि बाल अधिकार समिति संग एक दिने छलफल तथा अन्तरकृया कार्यक्रम कमलबजारमा सम्म्पन्न भएको छ। बाल अधिकार समिती सयोजक तथा कमलबजार नगरपलिका उप प्रमुख भुमिशरण ढकाल बज्गाइको अध्यक्षता र नगर प्रमुख ओमप्रकाश बिष्टको प्रमुख आतिथ्यमा बालबालिकाहरुका सवालहरुको स्थानीय स्तरमा अबस्था पहिचान गरि प्राथमिकिकरण गरिकारणहरु पत्ता लगाइ सवालहरु न्यूनीकरणका उपायहरुको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्षहरु,निमित्त प्रमुख प्रशाशकिय अधिकृत विषयगत शाखाका प्रमुख ,ईलाका प्रहरि कार्यलयका प्रतिनिधि ,अपांग तथा बालबालिका को उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण आस्था नेपालका फिल्ड अधिकृत कुलबहादुर रावत र सामाजिक परिचालक लबजङ कुवर र तित बहादुर बिकले गर्नु भएको थियो भने संचालन महिला तथा बाल बालिका शाखा प्रमुख डम्बरा ढुंगानाले गर्नु भएको थियोे ।

Previous Post

भागरथी हत्या प्रकरण : कक्षा ११ मा पढ्ने विद्यार्थी पक्राउ

Next Post

सामाजिक विकृति बिरुद्ध बिद्यार्थीहरु एक हुनुस – प्रधानाध्यापक बुढा

Next Post

सामाजिक विकृति बिरुद्ध बिद्यार्थीहरु एक हुनुस - प्रधानाध्यापक बुढा

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In