Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

अछामका ३ पालिकामा बिशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिबिर संचालन हुदै

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 16, 2023
in ग्लोबल
20
0
15
SHARES
24
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम – जिल्लाका बिभिन्न ३ ठाँउमा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका, कमलबजार नगरपालिका र मंगलसेन नगरपालिकामा शिबिर हुन लागेको हो ।

काठमाण्डौँ मेडिकल कजेलसंगको सहकार्यमा बिनायकमा फागुन ७ र ८ गते, मंगलसैनमा ९ गते र कमलबजारमा १० गते स्वास्थ्य शिबिर हुन लागेको हो ।

शिबिरमा सामान्य चिकित्सा, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मुटुरोग, मानसिक तथा नसा रोग, हार्डजोर्नी तथा नसारोग, छाला तथा यौन रोगको उपचार निशुल्क हुनेछ ।

यस्तै शिबिरमा नाक, कान, घाँटी, दन्त सेवा, न्यूरो सर्जरी, मृगौला रोग, भिडियो एक्सरे, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण लगायतका सेवा हुनेछन् ।

शिबिरका लागि काठमाण्डौँ मेडिकल कलेजबाट १८ जनाको बिशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली आउने भएको छ ।

Previous Post

बिधामन्दिर नमुना माध्यमिक बिधालयको बिधालय व्यवस्थापन समितिको अध्यक्षका- शेर बहादुर बुढा

Next Post

चलचित्र ‘छक्का पन्जा ४ को टेलर सार्वजनिक !!

Next Post

चलचित्र ‘छक्का पन्जा ४ को टेलर सार्वजनिक !!

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In