अछाम-हातेमालो बचत तथा ऋण सहकारी सँस्था लि को १९ औ बार्षिक साधारण सभा बाट नयाँ सञ्चालक समिती गठन भएको छ ।
जसमा अध्यक्षमा दिपेन्द्र् ब. धामि ,उपाध्यक्षमा रण ब. शाहि,सचिब सिब प्रसाद तिमिल्सैना,कोषध्यक्षमा भुवनेश्वरी साउद लागायत ११ जना सञ्चालक समितिमा निर्वाचित भएका छन ।
लेखा सुपरिवेक्षण समितिमा मदन ब. शाहि को सँयोजकमा ३ सदस्यी समिति गठन भएको छ ।
प्रतिक्रिया