अछाम – तुर्माखाँद गाउँपालिका वडा न ०४ स्थाइ घर भयका कमल बहादुर बुढा बिगत लामो समय देखि खेलकुद क्षेत्र मा काम गर्दै आयका छन्। उनलेे सुदूरपश्चिम प्रदेश को खेलकुद प्रशिक्षक सम्म को भुमिका निर्बाह गरेका हुन भने भलिबल खेल का लेबल वान कोच सम्म हुन ।तुर्माखाद गाउँपालिका मा बिगत को समय मा ५ बर्ष सम्म केलकुद प्रशिक्षक को भुमिका मा आबद्ध बुढा केही समय का लागि आफुलाइ पत्रकारिता मा उभ्याएका थिय।
सुदुरआज का बरिस्ठ समाचार सम्पादक सम्म रहेका बुढा दुई दसक देखि खेलकुद मा आफुलाइ आबद्ध गर्दै आयका छन् ।
खेलकुद क्षेत्र मा छुट्टै यतिहाश बोकेका बुढाअछाम जिल्ला कै सबै भन्दा राम्रो खेलकुद प्रशिक्षक हुन।
बिभिध कारण ले केही महिना सम्म प्रशिक्षक को जिम्मेवार बाट टाढा भयका बुढा तुर्माखाद गाउपालिका को खेलकुद प्रशिक्षक मा पुर्ण नियुक्त भयका छन् ।
केही संख्या को प्रतिस्पर्धा बाट उनलाई पालिका को खेलकुद प्रशिक्षक मा नियुक्त गरियको हो।