Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

पन्चदेबल बिनायक नगरपालिकामा पनि मनाईयो २६ औ जनयुद्ध दिबस

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 13, 2021
in प्रदेश
58
0
45
SHARES
73
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

Madan sent Today at 6:14 PM

मदन जैसी अछाम

पन्चदेबल बिनायक नगरपालिकामा २६औ जनयुद्ध दिबस मनाईएको छ। नेकपा वलि समुह का नगरकमिटी अध्यक्ष बखत बहादुर कडायत को अध्यक्षतामा भयको कार्यक्रम का प्रमुख अथिती नेपाल कम्युनिस्ट पाटी नेकपा का केन्द्रिय सद्स्य भिम बहादुर बिष्ट रहनुभयको थियो । प्रमुख अथिती को आसन बाट बोल्दै प्रमुख अथिती बिष्टले जनताले जनयुद्ध पछि जनताले पायको खुसीयाली ले नै गर्दा आज २६औ जनयुद्ध मनाईरहेका बताउनु भयो । एक फरक प्रसङ्ग मा बोल्दै बिष्ट्ले अहिलेको कम्युनिस्ट सरकार लाई जनयुद्ध का नाईके पुष्पकमल दाहाल पर्चन्डले देशलाई नराम्रो लहरमा फैलाउने बाताबरण गरिरहेको को बताउनु भयो।

बिशिस्ट अथिती प्रदेश कमिटी सद्स्य पदमराज देबकोटा थुफान रहनु भयको थियो। अन्य अथिती मा जिल्ला कमिटी सद्स्य शेर बहादुर बुडा , जिल्ला कमिटी सद्स्य बल बहादुर शाही , हर्क बहादुर धामी , बिनोद तिमिल्सैना, भरत बहादुर शाही , क्षत्र बहादुर शाही , शिक्षक प्रतिनिधि , चेतन बहादुर बुढा , अनेरास्ववियु अछाम जिल्ला सद्स्य प्रेम ढकाल , पत्रकार नगरकमिटी सद्स्य अन्य कार्यकर्ता को सहभागीता रहेको थियो। २६औ जनयुद्ध मा २६ वटा मैनबत्ती जलाएर र सस्थापक कम्रेडका फोटाहरु सझाउनु भयको छ। नेकपा जिल्ला कमिटी सद्स्य सेर बहादुर बुढा को स्वागत मन्तव्य बाट सुरु भयको कार्यक्रम को संचालन नगरकमिटी सचिब सरोज रावल ले गर्नु भयको थियो।

Previous Post

दुई पक्षहरुको खुल्ला धारणा संकलनका लागी संयुक्त वैठक कमलबजार नगरपालीका वाड नं. ५ लाड्छेमा सम्पन्न

Next Post

पुुरुष समुुहको एक दिने छलफल अभिमुुखीकरण कार्यक्रम मष्टाबन्डालीमा सम्पन्न

Next Post

पुुरुष समुुहको एक दिने छलफल अभिमुुखीकरण कार्यक्रम मष्टाबन्डालीमा सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In