काठमाडौँ-आइतबार दउिँसो प्रधानमन्त्री तथा मन्त्रपिरषिद्को कार्यालय संिहदरबारमा बसेको मन्त्रपिरषिद्को बैठकले फागुन १ गते जनयुद्ध दविसका रूपमा सार्वजनकि बदिा दनिे नर्णिय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ॅप्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रपिरषिद् बैठकले नेपालको राजनीतकि परविर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनकि बदिा दनिे घोषणा गरेको हो।
व।िसं। २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सरि ५ गते वस्तिृत शान्त िसम्झौतामा रूपान्तरण भएको थयिो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतकि परविर्तन सम्भव भएको थयिो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजकि न्यायजस्ता उपलब्ध िजनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापति भएका थएि।
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दविसको रूपमा मनाउँदै आएको छ। परविर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तहिरूको सम्मानमा सरकारले सार्वजनकि बदिा दनिे नर्णिय लएिको हो। यसअघ िपुस २७ लाई राष्ट्रयि एकता दविसका रूपमा सरकारले सार्वजनकि बदिा दएिको थयिो।
प्रतिक्रिया