Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

साँफेबगर महोत्सवमा स्थानीय कलाकारलाई स्टेज नदिएको भन्दै गायिका निरुता खत्रीको आपत्ति

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 12, 2023
in कला
95
0
74
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter

लोक तथा देउडा गायिका निरुता खत्रीले अछामको साँफेबगर महोत्सवमा स्थानीय कलाकारलाई स्टेज नदिएको भन्दै आपत्ति जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै उनले यस्तो गुनासो पोखेकी हुन् । उनले जो सत्ते बोल्छ त्यो सधैँ एक्लो र गरिब हुने बताएकी छन् ।

फेसबुकमा उनी लेख्छिन्( ‘जो सत्ते हुन्छ बोल्छ त्यो एक्लो हुन्छ् गरिब हुन्छ 🙏😓 सुदुरपश्चिम् भन्ने बितिकै पुरै नेपाल को ध्यान आकर्षक गर्ने नाम हो तेहाको रितिरिवाज कल्चर सस्कार सस्कृती परम्परा सुदुर पश्चिम् का धार्मिक पौराणिक स्थल तेहाका डाडापाखा खोलानाला हिमाल ले भरिपुर्ण ठाउहो र तेहि ठाउमा तेहि परिबेस मा रहेर एउटा कलाकार्ले दर्जनौं गित गाउँ छ आफ्नो ठाउगाउ आफ्नो परिबेस समेटेर दसक तेहि कल्चर भित्रको गित गायर बस्छ बिडम्बना सोही कलाकार ले एक स्टेज पाउन पाउ पर्नुपर्ने १ पारिसर्मिक नपुग्ने टाढाभो काठमाडौ बाट बोलाउन पैसा पुगेन र ताकी तेहि ठाउमा सो ठाउको भन्दा बाहिरको कलाकार लाई कसरी पुग्छ सबथोक जाहा सस्कार कल्चर सस्कृती भेसभुसा मरिराकोहुन्छ १११ फेरि कुराकाट्नेको ओइरो आफ्नो कल्च्र भन्दा बाहिर गयो सस्कृती झ्ल्केन रु डेउडालाइ मार्यो ओखोइ 🙄 धन्य हो 🙄अब टिपिकल देउडा ठाडिभाका न्याउले गित गाउनेको स्थान देखाइ दिनुपरो ताकी तिनी हरुलेपनी ठाउपाउनु 🙏 देसैभरिका सयौ बिधाका गित ले न्यय , ठाउँ पाउने मेरो सुदुरपश्चिममा टिपिकल देउडा ठाडि भाकाको लागि स्टेज नपाउने पारीसर्मिकनपुग्ने खर्च धेरै हुने’

फागुन २७ गते बाट सुरु भएको महोत्सवमा रचना रिमाल, आशिष महर, टंक टिमल्सिना लगायतका कलाकारको प्रस्तुती रहेको थियो ।
साँफेबगर महोत्सवमा स्थानीय कलाकारलाई स्टेज नदिएको भन्दै गायिका निरुता खत्रीको आपत्ति

Previous Post

कैलालीका माछा पालक किसानलाई बजारीकरणमा समस्या

Next Post

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

Next Post

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In