Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

कैलालीका माछा पालक किसानलाई बजारीकरणमा समस्या

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 12, 2023
in स्तानिय समचार
9
0
6
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

धनगढी कैलाली माछा उत्पादनमा आत्मनिर्भर भएको छ। जिल्लामा ५ हजार किसान माछा पालनमा संलग्न रहेका छन्। ९ लाख बढी जनसंख्या रहेको कैलालीमा माछाको उपभोग र खपत पनि राम्रो छ। तर जिल्लाका माछा पालक किसानले भने उत्पादित माछा बजार हुँदाहुँदै बिक्री गर्न समस्या भोग्नुपर्ने परेको छ।

बजारीकरणको समस्याका कारण कैलालीका माछा उत्पादक किसान समस्यामा छन्। उत्पादनका हिसाबले कैलालीको माग पूरा गर्न सकिने भए पनि बिक्री गर्न समस्या भएको चार वर्षदेखी ६० हेक्टरमा माछा पालन गर्दै आएका किसान डेजी पाण्डेले बताए।

कैलालीमा माछाको उत्पादन राम्रो छ, बजार पनि छ तर हामीलाई बजारीकरणको समस्या छ, उनले भने, तालबाट माछा झिक्दा एकैपटक झिक्नु पर्छ तर ती सबै माछा एकैपटक बिक्री गर्न समस्या हुन्छ। हामीले न्यून मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ। उपभोक्ताले बढी मूल्यमा किन्नु पर्छ, कोल्ड स्टोर र फ्रोजनमा राख्ने सुविधा नहुँदा समस्या छ।ु

कैलाली जिल्लामा करिव ५ हजार किसान व्यवसायीक माछा पालनमा संलग्न छन्। ३ हजार ४ सय किसानले प्राकृतिक ताल र १ हजार ५ सय किसानले कृत्रिम ताल बनाएर माछा पालन गर्दै आएका छन्। जिल्लामा वार्षिक १२ लाख ७० हजार किलो माछा उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ।



तर, कैलालीका किसानले उत्पादन गरेको माछा बजारमा खपत राम्रो हुने गरे पनि तालबाट निकालेर बजारसम्म पुगाउन समस्या हुने गरेको पाण्डेले बताए। ुहाम्रो उत्पादित माछा जिउँदो मात्रै बिक्री गर्न सम्भव छ फ्रोजन गरेर राख्ने सुविधा छैन। बजारमा लैजादै गर्दा कतिपय अवस्थामा माछा मर्ने र बिग्रने समस्या छ, पाण्डेले भने

Previous Post

प्रधानमन्त्री प्रचण्ड सोमबार सुदूरपश्चिम आउँदै

Next Post

साँफेबगर महोत्सवमा स्थानीय कलाकारलाई स्टेज नदिएको भन्दै गायिका निरुता खत्रीको आपत्ति

Next Post

साँफेबगर महोत्सवमा स्थानीय कलाकारलाई स्टेज नदिएको भन्दै गायिका निरुता खत्रीको आपत्ति

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In