Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बैतडीको एक घरमा आगलागी 

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 11, 2023
in समाज
7
0
5
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बैतडीस् बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नं ८ कोटीगाउँ हल्दोडाका कृष्णसिंह बिष्टको घरमा बिहीबार राति आगलागी भएको हो।

रातिको समयमा चुल्होबाट सल्केको आगोले घरभित्र रहेका लत्ताकपडा, अन्न लगायत जलेर नष्ट हुँदा ८७ हजार बराबरको क्षति भएको स्थानीय दिपेन्द्रसिंह सुतारले बताए। आगलागी भएको ३ घण्टापछि स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।


आगलागी हुँदा घरभित्र भएका लत्तकपडा, एकथान सोलार, ५ हजार नगद, २ क्वीन्टल मकै, १ क्वीन्टल धान, ७५ किलो गहुँ लगायत घरभित्र भएका सबै सामग्री जलेर नष्ट भएका वडा अध्यक्ष अध्यक्ष तपेन्द्रसिंह बिष्टले बताए।

Previous Post

मुख्यमन्त्री शाह रेशमको घरमा पुगे, टीकापुर घटनाका बन्दी छिट्टै रिहाइ हुन्छन्

Next Post

आज – २९ माघ २०७९ आइतवार, यस्तो छ तपाईँको राशिफल-अछाम टुडे

Next Post

आज – २९ माघ २०७९ आइतवार, यस्तो छ तपाईँको राशिफल-अछाम टुडे

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In