पञ्चदेवल बिनायक नगरपालिका मा स्थानिय आपतकालिन कार्यसंचालन केन्द्रको स्थापना भएको छ।
जिल्ला स्थित सुरक्षा निकाय , संचार माध्याम , जिल्ला बिपत ब्याबस्थापन ,बाढी मापन केन्द्र , बिषयगत कार्यलय ,स्थानिय सरकारका सम्पुर्ण शाखा कार्यलय लगायत का आपतकाली सुचना प्रणाली अछामको भुमिका मा रहेर सहजै सुचना पाउन र आपतकालिन कार्य गर्न सहज हुने भएको बताईएको छ ।
प्रतिक्रिया