Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बालबालिकाहरूको अवस्था विश्लेषण सम्बन्धी बयस्क महिला समुहसंगको छलफल कार्यक्रम कुईकामा सम्पन्न

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 8, 2021
in विचार, समाज, स्थानीय
43
0
33
SHARES
54
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

वर्ल्डभिजन ईन्टरनेश्नल नेपाल र आस्था नेपाल अछाम एवं पन्चदेवल बिनायक नगरपालिकाको संयुक्त साझेदारी एवं पन्चेवल बिनायक नगरपालिका वडा नं। १ कुईकाको समन्वयमा बालबालिकाहरूको अवस्था विश्लेषण सम्बन्धी बयस्क महिला समुहसंगको छलफल कार्यक्रम पन्चदेवल बिनाएक नगरपालिका वडा नं १ कुईकामा सम्पन्न भएको छ।


बालबालिकाहरूका सवालहरूको पहिचानगरी प्राथमिकीकरण गर्ने र समाधानका उपाय खोज्ने उदेश्यले उक्त कार्यक्रम गरिएको हो। कार्यक्रममा उक्त वडामा रहेका बालबालिकाका सवालहरू पहिचान गरिएको थियो भने सहभागीहरूले प्रयोगात्मक बिधीबाट ती सवालहरू मध्यबाट प्राथमिकीकरण गर्नु भएको थियो।


वडा सदस्य निर्मला ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जाल्पेश्वरी मा वि कुईकाका शिक्षिका शर्मिला उपाध्याय, महिला स्वास्थ्य स्वयंसेविका मैसरा तिमिल्सैना,आस्था नेपाल अछामका खगेन्द्र प्रसाद उपाध्याय, अवस्था विश्लेषण कार्यदलका सदस्य हृदयराज तिमिल्सैना, गोपा शाही र लक्ष्मी ९ भण्डारी०ढकाल लगाएत करिव १५ जनाको सहभागीता रहेको थियो।

उक्त छलफल कार्यक्रमको सहजीकरण कार्यदलका सदस्य लक्ष्मी ९ भण्डारी ढकाल र आस्था नेपाल अछामका खगेन्द्र प्रसाद उपाध्यायले गर्नु भएको थियो।

Previous Post

भागिरथी भट्टको न्याय को लागि चर्चित पत्रकार रवि लामिछाने घटना स्थल बैतडी आउदै-

Next Post

बालबालिका काे अवस्था विश्लेषण सम्बन्धि बालक सँग छलफल पुल्लेताेला मा सम्पन्न

Next Post

बालबालिका काे अवस्था विश्लेषण सम्बन्धि बालक सँग छलफल पुल्लेताेला मा सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In