Achham Today (अछाम टुडे)
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम कुइकाको सुन्दरबस्ती टोलमा सम्पन्न

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 7, 2021
in समाज
18
0
13
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेश्ननल नेपालको आर्थिक सहयोग र कमलबजार नगर पालिका वडा न ५ कुइकाको समन्वयमा कुइकाको सुन्दरबस्ती टोलमा अभिभावकहरुलाइ जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा जीवन उपयोगी सीप सम्बन्धि निर्देशिकाका १५ वटा खण्ड मध्धे १३ वटा खण्डमा किशोरकिशोरीहरुलाइ सिकाइने विषय बारे जानकारी गराइएको थियोे । उक्त कार्यक्रममा घण् जना अभिभावकहरुको उपस्थिति रहेको थिए ।

कार्यक्रमको सहजीकरण जना साथि शिक्षक कल्पना देवकोटा ,जगत खनाल र आस्था नेपालका लभजङ्ग कुवरको उपस्थिति रहेको थियो ।साथै आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र कमलबजार नगरपालिका वडा नं ३, बयालाको समन्वयमा बयालाको रातिमाटे टोलमा अभिभावकहरूलाई बालसंरक्षण परियोजना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।


अभिभावकहरूलाई बाल अधिकारका चार मुख्य क्षेत्रहरू बाल बचाउ, बालसंरक्षण, बालबिकास र बाल सहभागीताको बारेमा जानकारी गराउने , बाल संरक्षण भनेको के होरु र बालबालिकाका सवालहरु के के हुन् र ती सवालबाट बालबालिकाहरूलाई कसरी बचाउनँ सकिन्छ भन्ने बिषयमा अभिमुखीकरण एवं छलफल गरिएको थियो।

उक्त कार्यक्रममा आस्था नेपाल अछामका सामाजिक सहजकर्ता तित बहादुर बिश्वकर्मा र रूपान्तरण कक्षाका साथी शिक्षक हार्मता नेपाली लगायत करिव ३० जना अभिभावकहरूको उपस्थिती रहेको थियो । भने कार्यक्रमको सहजीकरण आस्था नेपाल अछामका तित बहादुर बिश्वकर्माले गर्नु भएको थियो ।

Previous Post

कैलालीको गौरीगंगामा कार्यबाहक वडा अध्यक्षको कोठामा प्रेमिका मृत अवस्थामा फेला

Next Post

अछाम गुड्दै गरेको गाडीमा आगो लाग्यो

Next Post

अछाम गुड्दै गरेको गाडीमा आगो लाग्यो

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

by सागर देबकोटा
जुन 21, 2025
0

अछाम — आगामी आर्थिक वर्ष २०८२र८३ का लागि तुर्माखाँद गाउँपालिकाले बजेट निर्माणको तयारीलाई फरक शैलीमा अघि बढाएको छ। विगतमा आलोचना...

Read more

पञ्चदेवल विनायकको ऐतिहासिक कदम घरेलु मदिरा ब्रान्ड बनेर बजारमा आउँदै

जुन 21, 2025

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

जुन 20, 2025

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

जुन 15, 2025

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

जुन 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय

    © 2020 Achham Today| With ❤️ by Webpal

    No Result
    View All Result
    • अछाम बिशेष
    • कला
    • कारोबार
    • खेल
    • ग्लोबल
    • प्रदेश
    • राजनीति
    • समाज
    • सूचना प्रविधि
    • विशेष

    © 2020 Achham Today| With ❤️ by Webpal

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In