वर्ल्डभिजन र आस्था नेपालको साझेदारीमा संचालित CPA & CESP परियोजना अन्तर्गत वडा कार्यलयको समन्वयमा रूपान्तर समुहका अभिभावकहरुलाइ जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम कमलबजार नगरपालिका वडा न. ३ बयालामा सम्पन्न भएको छ । जीवन उपयोगी सीप सम्बन्धि निर्देशिकाका 15 वटा खण्ड मध्धे 13 वटा खण्डमा किशोरकिशोरीहरुलाइ सिकाइने विषय बारे जानकारी गराइएको थियोे । उक्त कार्यक्रममा 30 जना अभिभावकहरुको उपस्थिति रहेको थिए ।भने कार्यक्रमको सहजीकरण 2 जना साथि शिक्षक र आस्था नेपालका लभजङ्ग कुवर र तित बहादुर विश्वकर्माको उपस्थिति रहेको थियो ।
स्ववियु चुनावमा दीपक देवकोटा प्रत्यक्ष सदस्य पदका उम्मेदवार
पाटन, ललितपुर – आउँदो चैत्र ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पाटन संयुक्त क्याम्पसबाट अनेरास्ववियु तर्फबाट...
Read more
प्रतिक्रिया