Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बालबालिकाहरूको अवस्था विश्लेषण सम्बन्धी एकदिने अभिमुखी करण कार्यक्रम बिनायकमा सम्पन्न

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 6, 2021
in स्थानीय
24
0
19
SHARES
30
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

Madan sent Today at 8:05 PM

वर्ल्ड भिजन ईन्टरनेश्नल नेपाल र आस्था नेपाल अछामको आयोजना एवं पन्चदेवल बिनायक नगरपालिकाको समन्वयमा नगरपालिकाको बालबालिकाहरूको अवस्था विश्लेषण सम्बन्धी एकदिने अभिमुखी करण कार्यक्रम पन्चदेवल बिनायक नगरपालिकामा सम्पन्न भएको छ। स्थानिय स्तरमा रहेका बालबालिकाहरूका सवालहरूको पहिचान गर्ने , प्राथमिकिकरण र ती सवालहरूका मुलकारण पत्ता लगाउन समुदायमा गरिने कार्यक्रमहरूको सहजीकरण गर्ने क्षमता अभिबृद्दि गराउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको हो। तालिममा वालबालिकाहरूको अवश्था विश्लेषण सम्बन्धि कार्यदलका संयोजक एवं पन्चदेवल बिनायक नगरपालिका वडा नं.३ का वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको संयोजकत्वमा रहेको कार्यदलका १२ जना स्वयंसेवकहरूको सहभागीता रहेको थियो। जसमा वडा नं १ बाट लक्ष्मी ढकाल, २ बाट तपेन्द्र धामी, ३ बाट हिर्दय तिमिल्सैना, ४ बाट गोपा चन्द (शाही), ५ बाट निर्मला भुल, ६ बाट गोगेश बिक, ७ बाट शुशिल बटाला,८ बाट सुरेश जैसी, ९ बाट थिर बहादुर शाही र निर्मला कुमारी जैशी रहनुभएको छ। उक्त कार्यदलमा रहेका स्वयंसेवकहरूले नगरपालिकाका सम्पूर्ण वडाहरूमा बालक, बालिका, महिला,पुरूष, धार्मिक अगुवा, शिक्षक,जनप्रतिनिधीहरू, र पालिका स्तरका सरोकारवालाहरूसंग छुट्टाछुट्टै छलफलहरू गरेर बालबालिकाका सवालहरू, ती सवालका मुलकारणहरू पत्तालगाई प्रतिवेदन तयार गर्नेछन्। त्यसपछी पालिका स्तरीय बाल अधिकार समिती र सरोकारवालहरूसंग बैठक गरी समीक्षा हुनेछ र सो सवालहरूको न्युनिकरणकालागी कार्य योजना बनाई कृयाकलापहरू संचालन हुनेछन्। उक्त कार्यक्रमको सहजीकरण आस्था नेपाल अछामका बालसंरक्षण परियोजना अधिकृत भिम बहादुर खत्री र बाल संरक्षण परियोजनाका सामाजिक परिचालक खगेन्द्र उपाध्यायले गर्नु भएको थियो र अन्य व्यवस्थापन आस्था नेपाल अछामका जनक बहादुर बडुवालले गर्नु भएको थियो भने तालिमको संचालन आस्था नेपाल अछामका फिल्ड अधिकृत कुल बहादुर रावतले गर्नु भएको थियो।

Previous Post

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

Next Post

अभिभावकहरुलाइ जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बयालामा सम्पन्न

Next Post

अभिभावकहरुलाइ जीवन उपयोगी सीप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम बयालामा सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In