Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

युवा लक्षित तीन महिने बेसिक कम्प्युटर तालिम विनायक मा संचालन ।।

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 6, 2021
in अछाम बिशेष, प्रदेश
26
0
20
SHARES
33
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

युवा लक्षित तीन महिने बेसिक कम्प्युटर तालिम पञ्चदेवल विनायक नगरपालिका ३ सन्चालन ।।


मदन जैशि अछाम

पञ्चदेवल विनायक नगरपनलिका वडा न ३ को आयोजनामा युवा लक्षित तीन महिने बेसिक कम्प्युटर तालिम सन्चालन भएको छ ।आज एक कार्यक्रमका विच उक्त तालिम को पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाले व्यानर वाचन गरि उद्घाटन गर्नु भएको छ ।

वडा न ३ का वडा अध्यक्ष सुरेन्द्र शाहीको अध्यक्षतामा भएको उक्त तालिम उद्घाटन कार्यक्रम का प्रमुख अथिती पन्चदेवल नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहनु भएको थियो ।प्रमुख अथितीको आसनबाट बोल्दै नगर प्रमुख देबकोटाले अबको पिडी भनेको इन्टरनेटको पिडी भएकाले यसको लागि कम्प्युटर सिक्न अति अबश्यक पर्ने बताउनु भयो ।

अबका विद्यार्थीको लागि कम्प्युटर र अँग्रेजी भाषा अति आबाश्यक पर्ने पनि उहाले बताउनु भोयो । अन्य अथितीहरुमा प्रदेश कमिटी सदस्य नन्द बहादुर कडायत, वडा न ४ का वडा अध्यक्ष सज्जन बहादुर शाही,पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी,विनायक बजार व्यवस्थापन सिमितका अध्यक्ष प्रदिपसिँह कडायत,प्रशिक्षक जीवन ओली , पत्रकार , समाज सेवी बुद्धि जिबि ,विद्यार्थी लगायतको उपस्थित रहेको थयो ।

उक्त तालिम ३ महिना सम्म सन्चालन हने र यसमा करिव ६० जना विद्यार्थीले सीप सिक्न पाउने भएका छन ।महाजित वि क ले सन्चालन गर्नु भएको उद्घाटनमा कार्यक्रमको समापन वडा न ३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाहीले गर्नु भएको थियो ।

Previous Post

डी नल्याउँदासम्म प्रमाणपत्र उपलब्ध नहुने

Next Post

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

Next Post

बैतडीमा गोली प्रहार गरी बुवाले गरे छोरीको हत्या

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In