Achham Today (अछाम टुडे)
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

मंगलसेन नगरपालिकाको घट्ना दर्ता शिविरमा १४४ जनाको घट्ना दर्ता

अछाम टुडे by अछाम टुडे
जनवरी 28, 2021
in ग्लोबल, समाज, स्थानीय
16
0
12
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

होम साउद, अछाम १५ माघ ।

मंगलसेन नगरपालिकाले सञ्चालन गरेको व्यक्तिगत घट्ना दर्ता शिविरमा १४४ जनाको घट्ना दर्ता गरिएको छ । नगरपालिका मार्फत यहि पुष २० देखी माघ ५ गतेसम्म नगरका ११ वटा स्थानमा सञ्चालन भएको शिविरमा यसअघि दर्ता गर्न छुटेका ब्यक्तिगत घट्ना दर्ता कार्य गरिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग अन्तरगत सामाजिक सुरक्षा तथा व्यक्तिगतद घट्ना सुदृढिकरण आयोजना सेवा ईकाइ मंगलसेन नगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत शिविर सञ्चालन गरिएको थियो ।

सबै ११ वटै केन्द्रमा भएको घट्ना दर्ताको तथ्यंक अनुसार सबैभन्दा बढी मृत्युदर्ता १३४ जनाको भएको छ भने जन्मदर्ता १२० जनाको, बिवाह दर्ता ७७ जनाको, बसाईसराइ १३ परिवारको गरिएको छ नगरपालिकाका सूचना अधिकारी बिष्णुप्रसाद जैशीले जानकारी दिनुभयो। शिविरमा २ वटा गुनासो दर्ता समेत भएको उहाँको भनाइ छ । नगरपालिका मार्फत शिविर स्थलका लागि २४ जना स्वंसेवक परिचालन गरि घट्ना दर्ता कार्य सञ्चालन गरिएको थियो ।

राष्ट्रिय परिचयपत्रको लागि बिवरण संकलन अभियान पनि संसंगै भएका कारण घट्ना दर्ता शविर पनि जनताको सहजताका लागि सोही स्थानमा संचालन गरिएको थियो । नगरपालिकाको वडानम्वर १ र २ का लागि १ नम्वर वडा कार्यालय, वडानम्वर ३, ४ र ५ को सम्वन्धित वडा कार्यालय, ६ र ७ को ७ नम्वर वडा कार्यालयमा दर्ता शिविर सञ्चालन गरिएको थियो ।

यस्तै वडानम्वर ८ र ९ का लागि ९ नम्वर वडा कार्यालय, १० र ११ का लागि ११ नम्वर वडा कार्यालय तथा वडानम्वर १२ र १४ को सम्वन्धित वडा कार्यालयमा दर्ता शिविर सञ्चालन गरिएको थियो । दर्ता शिविर र राष्ट्रिय परिचयपत्रको बिवरण संकलन कार्य एउटै स्थानमा गरिदा सेवा लिन सहज भएको स्थानीयको भनाई थियो । नगरले संचालन गरेको शिविरले सत प्रतिशत घट्ना दर्ता गर्ने सरकारको लक्ष पुरा गर्न पनि टेवा पुगेको नगरपालिकाको बिश्वास छ ।

Previous Post

नेपाल कम्युनिस्ट पार्टी नेकपाको विस्तारित वैठक चाल्सामा सम्पन्न-अछाम टुडे

Next Post

खेलाडी तिमिल्सिनाको उपचारको लागी उप प्रमुख चलाउने द्वारा आर्थिक सहयोग

Next Post

खेलाडी तिमिल्सिनाको उपचारको लागी उप प्रमुख चलाउने द्वारा आर्थिक सहयोग

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

by सागर देबकोटा
जुन 21, 2025
0

अछाम — आगामी आर्थिक वर्ष २०८२र८३ का लागि तुर्माखाँद गाउँपालिकाले बजेट निर्माणको तयारीलाई फरक शैलीमा अघि बढाएको छ। विगतमा आलोचना...

Read more

पञ्चदेवल विनायकको ऐतिहासिक कदम घरेलु मदिरा ब्रान्ड बनेर बजारमा आउँदै

जुन 21, 2025

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

जुन 20, 2025

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

जुन 15, 2025

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

जुन 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय

    © 2020 Achham Today| With ❤️ by Webpal

    No Result
    View All Result
    • अछाम बिशेष
    • कला
    • कारोबार
    • खेल
    • ग्लोबल
    • प्रदेश
    • राजनीति
    • समाज
    • सूचना प्रविधि
    • विशेष

    © 2020 Achham Today| With ❤️ by Webpal

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In