अछाम टुडे सम्बादाता
अछाम :जिल्ला तुर्माखाद गाउपालिका का बम बहादुर बिसिले जन्म दिनको अबसर पारेर जिल्लकै बान्निगढी जयगड गाउपालिका ६ दर्नाको ऎश्रर्य माध्यमिक बिधालय का तीन जना बिद्यार्थी लाई नगद सहयोग गरेका छन ।
ऎश्रर्य माध्यमिक बिधालयमा अध्यानरत युवराज सिहं भुपेन्द्र बोहोरा र रबि बिक लाई नगद रु एक हजार पाछ सय हस्तान्तरण गरेका छन। जन्म दिनको कार्यक्रम मा फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा प्रयोग गर्नु उचित ठान्दै बम बहादुर ले छात्र बिद्यार्थी लाई आज सहयोग गरेका हुन।

आफू धनगढीमा रहे पनि ऎश्रर्य माध्यमिक बिधालय ले आफ्नो कार्यक्रम लाई सहजीकरण गर्दियको मा र जन्म दिनको अबसर पारेर बनाईएको कार्यक्रम लाई थप हौसला तथा साथ दिनुहुने पुजा शाहा , यज्ञ बोगटी , कबिता थापा तथा सम्पूर्ण बिधालय परिवार लाई आभार प्रकट गर्नु भयको छ।
परिवर्तन गर्नकालागि अरुलाई दोष दिनु भन्दा पनि आफै परिवर्तन हुन पनी उहाले सबैलाई उदारण दिनु भयको काम लाई उचिल मुल्यांकन गर्न सबैमा अछाम टुडे परिवार ले अपेक्षा राखेको छ।
प्रतिक्रिया