Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सिम कार्ड आफ्नै नाममा छैन ? आफ्नो नाममा ल्याउन यसो गर्नुहोस्

अछाम टुडे by अछाम टुडे
जनवरी 20, 2021
in ग्लोबल
47
0
37
SHARES
59
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौ – नेपाल सरकारले परीक्षणका रूपमा प्रयोगमा ल्याएको नागरकि एप प्रयोगमा समस्या भएको धेरै गुनासो आएको छ ।

गुनासो आउनुको मुख्य कारण आफूले प्रयोग गररिहेको मोबाइल नम्बरलाई एपले सपोर्ट नगर्नु हो । नेपाल टेलकिमका धेरै ग्राहकको समि आफ्नै नाममा दर्ता भए पन िकेही ग्राहकले अरूको नाममा रहेको समि प्रयोग गररिहेकाले यस्तो समस्या आएको हो ।

कम्पनीका ग्राहकले *922# डायल गरेर आफूले प्रयोग गररिहेको समि कार्ड आफ्नो नाममा छरछैन र नामको हज्जिे सही छरछैन थाहा पाउन सक्छन् । समि कार्ड आफ्नो नाममा नरहेमा वविरण अद्यावधकि वा नामसारी गर्न तथा आफ्नो नामको हज्जिे सही नभएमा सच्याउनका लाग िनजकिको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

प्रपिेड समि कार्ड ग्राहक वविरण अद्यावधकि गर्न के गर्ने रु

अरूको नाममा रहेको प्रपिेड समि कार्ड लामो समयदेख िआफैले प्रयोग गररिहेको अवस्थामा आफ्नो सक्कल नागरकिताको प्रमाणपत्र, फोटोकपी र एक प्रत िफोटो लएिर नजकिैको दूरसञ्चार कार्यालयमा जानुपर्छ र कबुलयितनामाको फाराम भर िअद्यावधकि गर्न सकन्छि । साथै वगित ६ महनिाभत्रि समि कार्डबाट भएका केही कलहरू भेरफिाइ गर्नुपर्दछ ।

पोस्टपेड समिकार्ड ग्राहक वविरण अद्यावधकि तथा नामसारी गर्न के गर्ने रु

पोस्ट पेड समि कार्ड नामसारीका लाग िअहलिे समि कार्ड प्रयोग गररिहेको व्यक्त िर कम्पनीको अभलिेखमा भएको प्रयोगकर्ता दुवै व्यक्त िदूरसञ्चार कार्यालयमा उपस्थति िहुनुपर्दछ । अभलिेखमा समि कार्ड प्रयोगकर्ताको नाम भएको व्यक्त िउपस्थति हुन नसक्ने भएमा सम्बन्धति व्यक्तकिो नागरकिता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ ।

साथै समि कार्ड प्रयोग गररिहेको व्यक्तकिो नागरकिताको सक्कल प्रमाणपत्र, फोटोकपी र एक प्रत िफोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजात लइि दूरसञ्चार कार्यालयमा उपस्थति भइ नयिमअनुसार नामसारी गर्न सकन्छि ।

दूरसञ्चार कार्यालयहरूबाट ग्राहकको वविरण अद्यावधकिरनामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमकिताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी हप्तादेख िथप प्रभावकारी रूपमा सेवा ग्राहकहरूलाई उपलब्ध गराउने टेलकिमले जनाएको छ ।

Previous Post

नेपाली काङ्ग्रेस को मुलिमा दोस्रो वडा सम्मेलन ४ दर्जन बढी नेता कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश

Next Post

राज्यमन्त्रीसहितका ७ नयाँ मन्त्री थपिने चर्चा -सुदूरपश्चिममा

Next Post

राज्यमन्त्रीसहितका ७ नयाँ मन्त्री थपिने चर्चा -सुदूरपश्चिममा

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In