नायब सुब्बा पदमा आठ सय ४३ जनाका लाग िवज्ञिापन खुलाएको छ ।
आयोगले सातवटै प्रदेशमा गरी आठ सय ४३ जनाको लाग िआवेदन मागेर वज्ञिापन प्रकाशन गरेको हो । माग गरएिका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्त िगर्ने आयोगले जनाएको छ ।
आवेदन दनिे समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तरिेर माघ २७ गतेसम्म आवेदन दनि सक्ने वज्ञिापनमा उल्लेख छ । आयोगले परीक्षाको मति िभने पछ ितोक्ने जनाएको छ ।
कोरोना महामारीका कारण लोकसेवा आयोगको परीक्षा नहुँदा परीक्षाको तयारी गररिहेकाहरु नरिाश बनरिहेका बेला पछल्लिो समय आयोगले वज्ञिापन प्रकाशन गर्न थालेको हो । यस अघ िशाखा अधकिृत पदका लाग िपन िवज्ञिापन गरेर आवेदन संकलन गररिहेको छ ।
प्रतिक्रिया