Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

उचित क्षतिपुर्ती नदिए टिप्पर संचालन रोक्ने चेतावती -अछाम टुडे

अछाम टुडे by अछाम टुडे
जनवरी 12, 2021
in प्रदेश
12
0
9
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत :गएको २४ गते सुर्खेतको छिन्चु बजारमा टिप्परको ठक्करबाट ज्यान गुमाएका ताराकुमारी आलेका आफन्तले उचित क्षतिपूर्तीको माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापनपत्र बुझाएका छन् ।


पीडितहरुले आफुहरुलाई कुनै जानकारी नै नदिई मृतकको शब उठाएपछि आन्दोलन गरेको बताएका छन् ।पिडितहरुले आज जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउँदै बुधबार देखि वीरेन्द्रनगरमा टिप्पर संचालनमा रोक लगाउने चेतावनी दिएका छन् ।

विज्ञप्तीमा भनिएको छ– सुर्खेतमा बढ्दै गएको दुर्घटनालाई हेर्दा मुलपानी चोक, मदानी चौर, पिपिरा, मेहेलकुना तथा छिन्चुमा टिप्पर कै ठक्करबाट ज्यान गएको अवगत नै छ । टिप्परको ओभरलोड, तिब्रगति, टिप्पर संचालन हुने निश्चित समय सिमा नहुँदा सुर्खेतमा टिप्पर आतंक दिनप्रतिदिन झनै भयावह रुपले बढीरहेको छ ।

टिप्परको ठक्करबाट ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ती नदिएका कारण टिप्पर आतंक तत्काल बन्द गरि मानिसको ज्यान बचाउन सम्बन्धित निकायले उचित कदम चालोस भन्ने माग छ ।

सहित सुर्खेत जिल्लाभर मंगलबार अनिश्चितकालिन टिप्पर संचालनमा रोक लगाएको विज्ञप्तीमा उल्लेख छ । शुक्रबार वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर ठक्कर दिँदा ताराकुमारी आलेको मृत्यु भएको थियो ।

दुर्घटनाबाट मोटरसाईकल चालक शुभकालिका गाउँपालिका कालिकोटका चालक २६ वर्षीय दुर्गा शाही घाइते भएका थिए ।

Previous Post

अछाममा नेकपा सुदूरपश्चिमका अध्यक्ष थापा सवार गाडी तोडफोड

Next Post

आज पुस २९ गते, बुधवार गणेश भगवानकाे दर्शन स्वरुप ॐ लेखी एक सेयर गर्दै हेर्नुहाेस् आजको राशीफल

Next Post

आज पुस २९ गते, बुधवार गणेश भगवानकाे दर्शन स्वरुप ॐ लेखी एक सेयर गर्दै हेर्नुहाेस् आजको राशीफल

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

by सागर देबकोटा
मे 21, 2025
0

अछाम , – पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विशेष निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको...

Read more

रास्वपा पञ्चदेवल बिनायक–७ को प्रथम वडा अधिवेशन सम्पन्न, मदन बहादुर रावल सभापतिमा निर्वाचित

मे 14, 2025

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

मे 8, 2025

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In