Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

केपी ओलीमा आफु महाराज भएको चेष्टा पलायो – युवा नेता पाण्डे

अछाम टुडे by अछाम टुडे
जनवरी 9, 2021
in विचार
56
0
44
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

अछाम : नेपाली कांग्रेसका यूवा नेता बद्री पाण्डेले केपी ओलीले आफुमा महाराज भएको चेष्टाका साथ देशदौडामा निस्किएको ओरोप लगाएका छन् । सुदूरपश्चिम भरी कुनै पनि कालो कपडा प्रयोग गर्न नपाईने ओलीको उर्दीले त्यसको संकेत गरेको नेता पाण्डेको भनाई छ ।

अछाम जिल्लाको बान्नीगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य पाण्डले केपी ओली नेतृत्वको सरकारले केही गर्न सक्छ की भन्ने सानो आशा थियो तर कुनै सिन्को समेत भाँच्न नसकेको आरोप उनको थियो ।नेता पाण्डले भने ‘लगभग दुई तिहाईको नजिक रहेको नेकपाको सरकारको स्थितर सरकार बन्यो यसले देशमा विकास सहितका केही काम गर्छ कि भन्ने झिनो आशा थियो तर काललाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भयो ।’

तर नेकपाको सरकार आएदेखि नै देशमा अस्थिरता सुरु भयो नेता पाण्डले भने ‘अछाम लगायत सुदूरपश्चिमका धेरै नागरिकहरु अहिले पनि बम्बैमा आफ्नो जिवन गुजारका लागि दिन चहार्दै छन् यो भन्दा ठुलो दुखको कुरा के हुन सक्छ् ।’देशको राष्ट्रपतिबाट संबिधानको रक्षा हुनुको साटो कुल्चने काम मात्रै भयो कांग्रेस नेता पाण्डले भने केपी ओली पनि निरंकुश प्रधानमन्त्री बनेको उनको आरोप थियो ।

बिरोध सभामा कांग्रेस अछामका सभापति भरत कुमार स्वार, पुर्व पार्टी सभापति मेघराज खड्का, महासमिति सदस्य बल बहादुर कुँवर, राजन कुँवर लगाएतले सम्बोधन गरेका थिए।प्रदेश सभा संयोजक डम्बर स्वारको सभापतित्वमा भएको कार्यक्रमको संचालन पूर्ण बिकले गरेका थिए।

Previous Post

पुस २५ गते शनिवार,राशिअनुसार प्रत्यकको राशिफल हेर्नुहोस -अछाम टुडे

Next Post

प्रधानमन्त्री ओलीलाई धनगढीले गरेको भव्य स्वागत, प्रचण्ड-नेपालको सातो गयो

Next Post

प्रधानमन्त्री ओलीलाई धनगढीले गरेको भव्य स्वागत, प्रचण्ड-नेपालको सातो गयो

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In