Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

मालिका वचत तथा ऋिण सहकारी सँस्था ली. को १३ अौ वार्षिक साधारण सभा काठमाडौंमा सकियो

अछाम टुडे by अछाम टुडे
जनवरी 8, 2021
in कारोबार
44
0
33
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

मदन जैसी -अछाम

मालिका वचत तथा ऋिण सहकारी सँस्था ली. को १३ अौ वार्षिक साधारण सभा काठमाडौंमा सकिएको छ । काठमाडौ महानगरपालिका व्याय प्रशाशक सुमन अधिकारी को प्रमुख अथित्यमा भएको सँस्थाको साधारण सभामा आ व २०७६र२०७७ मा गरेका सम्पूर्ण कामहरुको सम्क्षिप्त वित्तीय विवरण सस्थाका अध्यक्ष जनक बहादुर धामीले गर्नु भएको थियो ।

सभामा प्रमुख अथितीको आसन बाट बोल्दै अधिकारीले सँस्थाको वित्तीय विवरण र सुचाङ्क राम्रो रहेको कुरा प्रस्ट्याउनु भयो । सँस्थाका मुख्या प्रबन्धक धामिले सँस्थाले सहकारीको क्षेत्रमा एउटा नमुना सहकारीको रुपमा काम गरेको बताउनु भयो । सस्थाले आफ्नो रोहवर सदस्य हरुलाई सम्मान गर्ने कार्य अन्तरगत सस्थाका उल्लेखनीय कारोवार गर्ने उत्कृष्ट सदस्यलाई सम्मान समेत गरेको छ ।

साथै यश सस्थाले एस ई ई मा उत्कृष्ट अँक ल्याउने सदस्य का रोभर सदस्यका छोरा छोरीलाई प्रशंसा पत्र र पुरस्कार समेत वितरण गरेको छ । र सस्थाले उत्कृङकाम गर्ने कर्मचारीलाई पनि कदर पत्रद्वारा सम्मान गरेको छ । सस्थाका प्रबन्धक जनक बहादुर धामीको अध्यक्षतामा भएको सभाको सन्चालन धामीलेनै गर्नु भएको थियो ।

Previous Post

२४ घण्टामा ५५४ जनामा काेराेना सङ्क्रमण, ५८५ जना डिस्चार्ज

Next Post

पुस २५ गते शनिवार,राशिअनुसार प्रत्यकको राशिफल हेर्नुहोस -अछाम टुडे

Next Post

पुस २५ गते शनिवार,राशिअनुसार प्रत्यकको राशिफल हेर्नुहोस -अछाम टुडे

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In