Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

कालागाउमा विद्यार्थीहरुका लागि सचेतनामुलक कार्यक्रम

सागर देबकोटा by सागर देबकोटा
जनवरी 5, 2025
in अछाम बिशेष
33
0
25
SHARES
40
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बिधालय तथा क्याम्पसका विद्यार्थीहरुका लागि सचेतनामुलक कार्यक्रम मङ्गलसेन १४ कालागाउमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयाेजनामा कार्यक्रम भएको हाे ।

बाल अधिकार संरक्षण कार्यक्रम अन्तरगत लागू पदार्थ दुर्व्यसन बिरुद्ध तथा मानसिक स्वास्थ्य प्रवर्द्धन एवं आत्महत्या निरुत्साहन सम्वन्धि सचेतना प्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको हाे ।

सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष विक रहनुभएकाे थियाे । कार्यक्रममा विशिष्ठ अतिथिमा कैलाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ईश्वर सोडारी र वडानम्वर १४ का अध्यक्ष शिव बहादुर साेडारी रहनुभएकाे थियाे ।

अन्य अतिथिमा जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्की, अन्नपूर्ण माविका प्रधानाध्यापक पूर्ण प्रसाद भण्डारी लगायतका अतिथि रहनुभएकाे थियो ।

कार्यक्रममा मानसिक स्वास्थ्य, लागू पदार्थ दुर्व्यसनी न्यूनिकरण र आत्महत्या निरुत्साहन सम्बन्धी प्रशिक्षण गरिएको थियाे ।

कैलाश बहुमुखी क्याम्पस र अन्नपूर्ण माविका गरि करिब १०० जना विद्यार्थीहरुकाे सहभागीता रहेको कार्यक्रम सञ्चालक जिल्ला प्रशासन कार्यालय अछामका खरिदार करनराज जोशीले गर्नुभएको थियो ।

Previous Post

जुपुका समाजसेवी कडायतले गरे  विद्यार्थिहरुलाई न्यानो लुगा वितरण ।

Next Post

मंगलसेन ४ द्धारा समुदायमा स्वास्थ्य जाँच कार्यक्रम संचालन ।

Next Post

मंगलसेन ४ द्धारा समुदायमा स्वास्थ्य जाँच कार्यक्रम संचालन ।

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In