Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

साता नवित्दै तीन युवकले ज्यान गुमाए-अछाम टुडे

अछाम टुडे by अछाम टुडे
जनवरी 5, 2021
in विशेष, सूचना प्रविधि
25
0
19
SHARES
30
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट घर जादै गर्दा बीच बाटोमा लडेर एक जनाको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ दुर्गाली घर भएका अन्दाजी ३० वर्षीय कन्तरो रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी बलेन्द्र नाथले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार गाउँपालिकाको केन्द्र घटमुनाबाट घर जाने क्रममा गोरेटो बाटोबाट चिप्लिएर करिब एक सय मिटर तल नदीमा खसेर घटनास्थलमै मृत्यु भएको बताएका छन ।

मृतक रोकायाको सोमबार नै जिल्ला अस्पतालमा ल्याएर पोष्ट मार्टम गरी आफन्त्लाई बुझाएको प्रहरी निरिक्षक नाथको भनाई रहेको छ । बाजुरामा एक साता नवित्दै भीरबाट लडेर तीन जनाको मृत्यु भएको छ । बुढीगंगा नगरपालिका–३ का सौरे नेपाली सोही नगरपालिका–२ नडांगबाट आउदै गर्दा पानीमुलको खोलाको बाटोबाट लडेर मृत्यु भएको हो ।

शनिबार बडीमालिका नगरपालिका–६ कोर्धका धनबहादुर खड्काको फणिल्ला भीरबाट लडेर गम्भीर घाइते खड्काको उपचारमा ल्याउदै गर्दा आइतबार दिउसो मृत्यु भइसकेको हो । अकालमै एक साता नवित्दै तीन जना युवकले ज्यान गुमाएका छन् । उनीहरुको मृत्युपछि श्रीमती र छोराछोरी बेसहारा बनेका छन् ।

Previous Post

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त

Next Post

चितवन क्रिकेट एसोसियसन मा बागमती प्रदेश क्रिकेट टिम छनोट

Next Post

चितवन क्रिकेट एसोसियसन मा बागमती प्रदेश क्रिकेट टिम छनोट

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In