Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

विद्यालयस्तरिय हाजिरिजफाब प्रतियोगिता लयाटिमा सम्पन्न-अछाम टुडे

अछाम टुडे by अछाम टुडे
जनवरी 1, 2021
in समाज
50
0
38
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

परिवर्तन युवा क्लब का ७ कार्यक्षेत्रहरुमध्ये बालबालिकाक्षेत्र अन्तरगत परिवर्तन युवा क्लबले पञ्चदेवल बिनायक नगरपालिका ५ लयाटि वडा इकाइले आज विद्यालयस्तरिय हाजिरिजफाब प्रतियोगिता सम्पन्न गरेको छ । परिवर्तन युवा क्लब नगर ईकाई को आथिक सहयोग मा र नब्जोति माबि लयाटिको सहकार्य ा बालबालिका क्षेत्र अन्तरगत लयाटिमा हाजिरिजफाव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका सभाअध्यक्ष परिवर्तन युवा क्लब लयाटि ईकाई अध्यक्ष शुरेश वुढा रहनु भयको थियो भने प्रमुख अथित नवज्योति माबिका प्रधान्नाध्यापक खम्मराज वुढा रहनुभयोको थियो त्यस्तै विशिष्ट अथिति परिवर्तन युवा क्लबका मुख्य अध्यक्ष सुशील बटाला रहनु भएको थियो । क्लबका नगर अध्यक्ष सुशील बटालाले समाजमा रहेका कुनै पनि सामाजिक सवाल अन्त्य गर्न र देश बिकाश गर्न सबैभन्दा महत्त्वपूर्ण भुमिका युवा नै भएको र युवा लेनै समाज रुपान्तरण गर्न सक्ने हुदा युवामा लगानि गर्न जरुरि रहेको बताउन’भयो ।

उक्त्त कार्यक्रममा प्रमुख अथितिको आशानबाट बोल्दै प्रधानाध्यापक ले भन्नुभएको छ यस्ता अतिरिक्त कियाकलापले बिधार्थिको चैतफि बिकाश हुने हुनाले यस्ता कियाकलाप गर्ने जरुरि रहेको र कार्यक्रममा सहयोग गर्ने क्लब लाई धन्यवाद दिदै आगामि दिनमा पनि क्लबको साथ सहयोग को अपेक्षा राखेको उहाले बताउन’भयो । कार्यक्रममा प्रथम ,दितिय , तृतिय र सान्तवना सदनलाई शैक्षिक सामाग्री वितरण गरियको छ । कार्यक्रमको सञ्चालन भरत बहादुर रावलले गर्नुभऐको थियो ।।

Previous Post

पुल्लेतोला स्वास्थ्य चौकीमा सञ्चालित २ दिने अस्थायी बन्ध्याकरण शिबिरको समापन-अछाम टुडे

Next Post

पशुपती माबि चाल्सामा बिद्यालय स्तरीय बालक्लब गठन-अछाम टुडे

Next Post

पशुपती माबि चाल्सामा बिद्यालय स्तरीय बालक्लब गठन-अछाम टुडे

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

by सागर देबकोटा
मे 21, 2025
0

अछाम , – पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विशेष निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको...

Read more

रास्वपा पञ्चदेवल बिनायक–७ को प्रथम वडा अधिवेशन सम्पन्न, मदन बहादुर रावल सभापतिमा निर्वाचित

मे 14, 2025

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

मे 8, 2025

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In